एग्रो बजारले नेपालमा विरलै पाइने जापानीज नासपातीको बजारीकरण गर्दै।

जापानीज नासपाती नेपालमा २५ बर्ष अगाडि उपत्यका आसपासका बिभिन्न ठाउँमा खेती सूरु भएको हो। हाल यसको खेती भक्तपुरको खरीपाटी र काभ्रेको बनेपामा गरी कुल उत्पादन २५०० – ३००० के.जी. मात्र छ। नेपालमा विरलै पाइने यो फल देख्दा नेपाली नासपाती जस्तै देखिने भए पनि खादा एकदम नरम र गुलियो हुनेगर्दछ। जापानीज नासपाती नेपालमा २५ बर्ष अगाडि … Continue reading एग्रो बजारले नेपालमा विरलै पाइने जापानीज नासपातीको बजारीकरण गर्दै।